तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | #Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle

Subscribe

Title Date published
विपद्का कुरा EP-5 | रेडियो कार्यक्रम 2024-06-20
विपद्का कुरा EP-4 | रेडियो कार्यक्रम 2024-06-10
विपद्का कुरा EP-3 | रेडियो कार्यक्रम 2024-06-03
विपद्का कुरा EP-2 | रेडियो कार्यक्रम 2024-05-27
विपद्का कुरा EP-1 | रेडियो कार्यक्रम 2024-05-22
चाडपर्वमा महिनावारीका कुरा 2023-10-23
Let’s Talk About Opportunities in Nepal 2023-02-25
किसानको पिडा 2023-02-11
अनागरिक’ हुनुको अर्थ.. 2023-02-01
फेरि यस्तो नहोस् ! S3 Ep5 | Tanneri Dabali Podcast 2023-01-28
Who is प्रमुख प्रतिपक्ष..? 2023-01-21
कहिले अपडेट हुने सरकारी कार्यालयको वेबसाइट ? S3 Ep3 | Tanneri Dabali Podcast 2023-01-14
संसदको गतिविधिमा चासो किन दिने ? | S3 Ep2 | Tanneri Dabali Podcast 2023-01-07
नयाँ बनेको सरकारसंगको हाम्रो आशा | Nepali Podcast 2023-01-01
सबैको वेग रोक्न सक्ने तागत... Corona Story | Nepali Podcast 2021-03-01
विदेशमा विरक्तिएको मन... Corona Story | Nepali Podcast 2021-02-26
लकडाउन खुले पनि अझै सचेत हुनुपर्छ... Corona Story | Nepali Podcast 2021-02-22
ह्विलचेयर ठेलिदिने पनि कोही भएन... Corona Story | Nepali Podcast 2021-02-19
दिनमा २० घण्टासम्मको ड्युटी गर्यौं... Corona Story | Nepali Podcast 2021-02-12
धन्न सडकमै मर्नु परेन … ! Corona Story | Nepali Podcast 2021-02-08
12345

Comments about Tanneri Dabali

comments powered by Disqus
Advertisment: